गृहपृष्ठ ∕ राजनीति ∕ एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता Karobarpati सोमबार, २०७८ फागुन ९ गते, २०:३५ मा प्रकाशित अहिलेको विवादित परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनका लागि हिजो संसदमा पेश भएपछि यसको विरोधमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतमा रिट दायर गर्दै वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले अनुमोदन गर्दाको बहुमतको ब्याख्या गर्न माग गरिएको छ । उनले दर्ता गरेको रिटमा ‘व्यवस्थापिका संसदमा उपस्थित सदस्य संख्याको बहुमत भन्नाले केबल कुनै बैठकमा उपस्थित सदस्य संख्या नभएर संसदमा कायम रहेका सांसद संख्याको कुल अर्थात् वर्तमान अवस्थामा २७१ जना प्रतिनिधि सभाका सदस्यहरुलाई बुझाउँछ भनि व्याख्या गरी पाउँ भने माग गरेको छ । बहुमति विपरीत संसदबाट एमसीसी पारित गर्ने कार्य नगर्नु नगराउनु भनि अन्तरिम आदेश समेत जारी गरी पाउँ ।’ क्याटेगोरी : राजनीति, समाचार, समाज ट्याग : #एमसीसी, #व्यवस्थापिका संसद, #सर्वोच्च अदालत तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ३ नेपाली मुद्रा इतिहासकै कमजोर ४ हिमालयन बैंकको ऋणपत्र खुल्दै ५ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम