गृहपृष्ठ ∕ राजनीति ∕ काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, एमसिसीविरुद्ध विरोध प्रदर्शन जारी काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, एमसिसीविरुद्ध विरोध प्रदर्शन जारी Karobarpati शुक्रबार, २०७८ फागुन ६ गते, १५:०२ मा प्रकाशित एमसिसीविरुद्ध विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएर नाराबाजी साथै टायर बालेर विरोध गरिरहेका छन्। सरकारले आन्दोलनलाई नियन्त्रणमा गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले निषेधित क्षेत्रभित्र प्रदर्शनकारीहरूलाई प्रवेशमा रोक लगाएको छ । सम्भावित झडप रोक्न बानेश्वर क्षेत्रमा उच्च सुरक्षा अपनाएको छ भने दमकल साथै एम्बुलेनस तैनाथ अवस्थामा राखेको छ । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #एमसिसी, #विरोध प्रदर्शन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि