गृहपृष्ठ ∕ समाचार ∕ केन्द्रिय अनुसन्धान ब्युरोले क्रिप्टोकरेन्सी जस्ता गैर कानुनी कारोबार नगर्न आग्रह केन्द्रिय अनुसन्धान ब्युरोले क्रिप्टोकरेन्सी जस्ता गैर कानुनी कारोबार नगर्न आग्रह Karobarpati सोमबार, २०७८ फागुन २ गते, १४:३९ मा प्रकाशित केन्द्रिय अनुसन्धान ब्युरोले क्रिप्टोकरेन्सी जस्ता गैर कानुनी कारोबार नगर्न र नगराउन सजग गराएको छ। ब्युरोले सूचना जारी गर्दै क्रिप्टोकरेन्सी,हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोबार नेपालमा प्रतिवन्धित छ । यस्ता कारोबारमा संलग्न नहुन आग्रह गरेको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९६ अनुसार किप्टोकरेन्सी जस्ता गैरकानुनी कारोबार गर्दा दण्ड सजाय हुनेछ । यस्तो कसुर गर्ने व्यक्तिलाई उक्त कसुरसँग सम्बन्धित कसुर जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसुरको मात्रा हेरि बढीमा १० लाख रुपैयाँसम्म जरिवाना वा तीनवर्षसम्म कैद वा दुबै सजाय हुन विज्ञप्तिमा उल्लेख छ। क्याटेगोरी : समाचार, समाज ट्याग : #केन्द्रिय अनुसन्धान ब्युरो, #क्रिप्टोकरेन्सी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ७ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ट्रेण्डिङ नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेन्चुरी बैंकको लाभांश घोषणा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेन्चुरी बैंकको लाभांश घोषणा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा