गृहपृष्ठ ∕ समाचार ∕ कुमारी बैंकको सेयर कर्जा योजना कुमारी बैंकको सेयर कर्जा योजना Karobarpati शुक्रबार, २०७७ असोज १६ गते, ०८:१७ मा प्रकाशित काठमाडौं । नेपाल धितोपत्र विनिमय बजारमा कारोबार हुने सेयर खरिदका लागि कुमारी बैंकले कुमारी मार्जिन लेन्डिङ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको सेयर खरिदपछि सोही सेयरधितोमा रहने प्रावधान रहेको बैंकले जनाएको छ । यस कर्जामार्फत सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिने पनि छ । यो कर्जा योजना हालसम्मकै आकर्षक तथा उपयोगी रहेको बैंकले दाबी गरेको छ । सेयर बजारमा लगानी गर्न चाहने तर अर्थ अभावले लगानीबाट वञ्चित सर्वसाधारणलाई मध्यनजर गर्दै कर्जा सुविधा ल्याइएको बैंकले बताएको छ । कोभिड १९ को यस विषम् परिस्थितिमा सीमित भएको लगानीयोग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको सेयरबजारलाई मध्यनजर गर्दै उक्त कर्जा योजना ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार ७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्ने छन् । बजारमा कारोबार हुने सेयर खरिदका लागि कुमारी मार्जिन लेन्डिङ योजना सार्वजनिक गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट