गृहपृष्ठ ∕ राजनीति ∕ वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय Karobarpati सोमबार, २०७८ माघ २४ गते, १९:४३ मा प्रकाशित सरकारले स्थानीय निर्वाचन २०७९ वैशाख ३० गते गर्ने भएको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । यस अघि गठबन्धन दलहरुको बैठकले जेठ ४ गते भित्र गर्ने निर्णय भएको थियो । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #स्थानीय निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ छिमेक लघुवित्तले बढायो नाफा ५ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ६ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ७ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ट्रेण्डिङ जाल्पा लघुवित्तमा रोजगारीको अवसर आज देखि जनरल इन्स्योरेन्सको आईपीओ ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स थ्रीस्टार हाइड्र्रोपावरको आईपीओ असार ५ गतेदेखि स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे जाल्पा लघुवित्तमा रोजगारीको अवसर आज देखि जनरल इन्स्योरेन्सको आईपीओ ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स थ्रीस्टार हाइड्र्रोपावरको आईपीओ असार ५ गतेदेखि स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे