गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर Karobarpati आईतबार, २०७८ माघ १६ गते, २०:३९ मा प्रकाशित दिनहु सेयर बजारमा जनताको आर्षकण बढे सगैं बि।ओ।के।क्यापिटल मार्केट लिमिटेडले निशुल्क रुपमा डिम्याट खाता खोलिदिने भएको छ । क्यापिटलले आज माघ १७ गतेदेखि अर्को सूचना जारी नभए सम्मको लागि निःशुल्क रुपमा “हितग्राही खाताू खोलीने जनाएको हो । क्यापिटलले क्यापिटलको कार्यालय र बैंक अफ काठमाण्डू लिमिटेडको शाखा कार्यलयहरु मार्फत डिम्याट खाता खोल्न सकिने जनाएको छ । बि।ओ।के।क्यापिटल मार्केट लिमिटेड बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी हो। क्याटेगोरी : पूँजी बजार ट्याग : #बैंक अफ काठमाण्डू तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ७ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ट्रेण्डिङ सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट कामना सेवा र एनएस युनिसेक्स सलोन बीच मर्चेन्ट सम्झौता कालिका लघुवित्तको नाफा ६४.०१ प्रतिशतले घट्यो बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न २६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट कामना सेवा र एनएस युनिसेक्स सलोन बीच मर्चेन्ट सम्झौता कालिका लघुवित्तको नाफा ६४.०१ प्रतिशतले घट्यो बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न २६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स