गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ Karobarpati बुधबार, २०७८ माघ १२ गते, १४:०५ मा प्रकाशित काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टो तथा भर्चुअल करेन्सीको कारोबार नगर्न अनुरोध गरेको छ । संघले यस्ता कारोबार तथा व्यवसायमा संलग्नमाथी कारबाही हुने जनाकारी गराएको छ । आज एक सूचना जारी गदै बैंकर्स संघले ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो तथा भर्चुअल करेन्सीले मान्यता नपाएको सन्र्दभमा,क्रिप्टो तथा भर्चुअल करेन्सी र नेटर्वक मार्केटिङ लगायतका गैरकानुनी वित्तीय औजारमा आबद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने र अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुन्छ । त्यसैले नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने संघले चेतावनी दिएको छ । क्याटेगोरी : कर्पोरेट ट्याग : #नेपाल बैंकर्स संघ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ३ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ४ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ५ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ६ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ७ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि सुनको मूल्य तोलामा २०० ले घट्याे, चाँदीको स्थिर आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि सुनको मूल्य तोलामा २०० ले घट्याे, चाँदीको स्थिर आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ