गृहपृष्ठ ∕ राजनीति ∕ आज मध्यान्ह आकस्मिक मन्त्रीपरिषद्को बैठक बस्दै आज मध्यान्ह आकस्मिक मन्त्रीपरिषद्को बैठक बस्दै Karobarpati आईतबार, २०७७ असोज ११ गते, ०७:५० मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्रीले मध्यान्ह १२ बजे प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो। समान्यता मन्त्रीपरिषद्को नियमित र्बैठक सातामा सोमबार र बिहिबार गरी दुई दिन बस्छ । सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार बस्ने चलन छ । आइतबार मन्त्रीपरिषद्को बैठक बस्ने गरी शनिबार राति अबेर मन्त्रीहरुलाई सुचना दिएको थियो । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ राष्ट्र बैंकको मूल्यवुद्धि सर्वेक्षणः आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ क्रिकेटर सेन वार्नको आकस्मिक निधन बैंक अफ काठमाण्डूको ग्रिन पिन सुुबिधा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? प्रतिनिधिसभा निर्वाचन : विजयी सुरुआतसँगै चर्चामा योगेश मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी कारोबार भएका प्रत्येकको विवरण राष्ट्र बैंकले माग्यो सिलालेखमा नाम नराखेको भन्दै उपमेयरको बिरोध क्रिकेटर सेन वार्नको आकस्मिक निधन बैंक अफ काठमाण्डूको ग्रिन पिन सुुबिधा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? प्रतिनिधिसभा निर्वाचन : विजयी सुरुआतसँगै चर्चामा योगेश मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी कारोबार भएका प्रत्येकको विवरण राष्ट्र बैंकले माग्यो सिलालेखमा नाम नराखेको भन्दै उपमेयरको बिरोध