गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा १२०७ जना कोरोना संक्रमित थपिए पछिल्लो २४ घण्टामा १२०७ जना कोरोना संक्रमित थपिए Karobarpati शनिबार, २०७७ असोज १० गते, १७:५३ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार मंगलबार काठमाडौँ उपत्यकामा ७ सय २४सहित थप १हजार २ सय ०७ जना कोरोना पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ। जसमध्ये १८ हजार ३ सय २१ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार उपत्यकाको काठमाडौमा ५ सय ८३ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ७८ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १ हजार १ सय ४७ रहेको छ। उपचार पछि निको हुने संक्रमितको संख्या ५३ हजार १३ जना रहेको छ । यस्तै, आज थप ८ जना को मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४ सय ३७ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ६ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ७ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ट्रेण्डिङ राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी