२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिउपसभापतिमा देउवा समुहका  खड्का र गच्छदारको अग्रता

उपसभापतिमा देउवा समुहका  खड्का र गच्छदारको अग्रता


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।

३५५८ सय मत गन्दा देउवा प्यानलका   पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता बनाएका छन्  ।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

विजयकुमार गच्छदार :१४४३
पूर्णबहादुर खड्का :१६३४
डा.चन्द्र भण्डारी :१२५७
धनराज गुरुङ :१४३७
सुजाता कोइराला :४३८
महेश आचार्य :४१३
दिव्यश्वरी शाह : ११७


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ