गृहपृष्ठ ∕ समाचार ∕ बिहानबाट हवाई उडान र अवतरण प्रभावित , सातवटा जहाज होल्ड, फ्लाइ दुबई लखनउ डाइभर्ट बिहानबाट हवाई उडान र अवतरण प्रभावित , सातवटा जहाज होल्ड, फ्लाइ दुबई लखनउ डाइभर्ट Karobarpati शनिबार, २०७८ मंसीर १८ गते, १०:१० मा प्रकाशित १८ मंसिर, काठमाडौं । आज बिहान मौसम खराब भएको कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित भएको छ । आज बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले सातवटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको छ । भिजिबिलिटी कम भएकाले फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको प्रवक्ता ठाकुरले जानकारी दिए । साथै आन्तरिक उडान तथा अवतरण समेत प्रभावित भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन ७ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने ट्रेण्डिङ पेप्सीकोद्वारा नेपालमा नयाँ “मोर फिज” पेप्सीको सुरुवात रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा मनमोहक सुगन्ध सहितको पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै पेप्सीकोद्वारा नेपालमा नयाँ “मोर फिज” पेप्सीको सुरुवात रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा मनमोहक सुगन्ध सहितको पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै