गृहपृष्ठ ∕ समाचार ∕ उपत्यकामा ७५५ सहित थप १४९७ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु उपत्यकामा ७५५ सहित थप १४९७ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु एकैदिन १७ जनाको मृत्यु कारोबारपाटी बिहीबार, २०७७ असोज ८ गते, १६:४७ मा प्रकाशित काठमाडौं – पछिल्लो २४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा ४ सय ५७जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५० हजार ४ सय ११ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए । सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण गरिएको छ पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ५३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ३ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ४ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान Duplicate Maya - Krishna Karki अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान Duplicate Maya - Krishna Karki अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा