गृहपृष्ठ ∕ समाचार ∕ तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीको भाउ भने बढ्यो तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीको भाउ भने बढ्यो Karobarpati बिहीबार, २०७८ मंसीर ९ गते, ११:१३ मा प्रकाशित साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार १०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ट्रेण्डिङ माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव गठबन्धन बैठक : नेतृत्व बाँडफाँट टुंगो लगाउन निर्देशन कांग्रेसमा दोस्रो चरणको निर्वाचन : ३ हजार ८ सय मत खस्यो गुडविल फाइनान्सको नाफामा १४४ प्रतिशतको वृद्धि अभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांक पहिलो माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव गठबन्धन बैठक : नेतृत्व बाँडफाँट टुंगो लगाउन निर्देशन कांग्रेसमा दोस्रो चरणको निर्वाचन : ३ हजार ८ सय मत खस्यो गुडविल फाइनान्सको नाफामा १४४ प्रतिशतको वृद्धि अभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांक पहिलो