गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ १८ बर्षकी किशोरी कांग्रेस प्रदेश प्रतिनिधि चयन १८ बर्षकी किशोरी कांग्रेस प्रदेश प्रतिनिधि चयन Karobarpati शनिबार, २०७८ मंसीर ४ गते, २०:१८ मा प्रकाशित विराटनगर – मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् । प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन् । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उनले बताइन । यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन भएकी हुन् । अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ । रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए । क्याटेगोरी : समाचार, कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ३ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ४ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ५ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ट्रेण्डिङ सेयर बजार ४६ अंकले बढ्यो डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द विश्वभर कोरोना संक्रमणबाट ९ लाख ६२ हजारले ज्यान गुमाए इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै सेयर बजार ४६ अंकले बढ्यो डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द विश्वभर कोरोना संक्रमणबाट ९ लाख ६२ हजारले ज्यान गुमाए इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै