गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ प्रेस सेन्टर नेपाल ताप्लेजुङको अध्यक्षमा कालिकोटे प्रेस सेन्टर नेपाल ताप्लेजुङको अध्यक्षमा कालिकोटे Karobarpati शुक्रबार, २०७८ मंसीर ३ गते, १३:४८ मा प्रकाशित ताप्लेजुङ- प्रेस सन्टर नेपाल ताप्लेजुङको चौथो जिल्ला सम्मेलनले अध्यक्षमा जीवन कालिकोटेलाई चयन गरेको छ । शुक्रबार भएको जिल्ला सम्मेलनले कालिकोटेको अध्यक्षतामा नयाँ जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा राजकुमार गुरुङ, सचिवमा दिलकुमार फेम्बु, सहसचिवमा कमल बिष्ट र कोषाध्यक्षमा टीकामाया यक्सो चयन भएका छन् । सदस्यहरुमा प्रकृति गुरुङ, विवश केदेम, अनिता पन्दाक, तेन्जित कार्की, अबिर यक्सो, पुष्पा लिबाङसहित १५ सदस्यीय जिल्ला समन्वय समिति सम्मेलनबाट चयन गरिएको नवनिर्वाचित अध्यक्ष कालिकोटेले जानकारी दिए । क्याटेगोरी : कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सिभिल बैंकको लाभांश घोषणा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सिभिल बैंकको लाभांश घोषणा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा