गृहपृष्ठ ∕ समाचार ∕ माओवादीको सदस्य संख्या सात लाख ३५ हजार पुगेको दाब माओवादीको सदस्य संख्या सात लाख ३५ हजार पुगेको दाब Karobarpati शुक्रबार, २०७८ मंसीर ३ गते, १२:२४ मा प्रकाशित काठमाडौं – करिब ३१ लाख सदस्यता वितरण गर्ने माओवादीको महत्वकांक्षी योजनामा शुक्रबारसम्म सात लाख ३५ हजारले साधारण सदस्यता लिएका छन् । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिए । ‘अहिलेसम्म सात लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या एकीन गर्न बाँकी छ’, उनले भने । खकुरेलका अनुसार सदस्यता लिने म्याद शनिबारसम्म बाँकी रहेकाले संख्या थपिने अनुमान केन्द्रिय कार्यालयले लिएको छ । गत ६, ११, १२ र १३ असोजमा बसेको स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुद्धृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ गुराँस लघुवित्तले डाक्यो साधारण सभा चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिटेन्स बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा गुराँस लघुवित्तले डाक्यो साधारण सभा चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिटेन्स बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा