गृहपृष्ठ ∕ खेलकुद ∕ जर्जिन्हो पेनाल्टीमा चुक्दा इटली रोकियो जर्जिन्हो पेनाल्टीमा चुक्दा इटली रोकियो Karobarpati शनिबार, २०७८ कात्तिक २७ गते, ०९:४७ मा प्रकाशित अन्तिम मिनेटमा भारको सहयोगमा पाएको पेनाल्टी अवसर खेर फाल्दा युरो विजेता इटली कतार विश्वकप अन्तगर्त युरोपेली छनोटमा स्विट्जरल्यान्डसँग अंक बाँड्न बाध्य भएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा ९० मिनेटमा पाएको पेनाल्टीलाई मिडफिल्डर जर्जिन्होले बाहिर प्रहार गर्दा इटली २-१ को अग्रता बनाउन चुकेको हो । यस नतिजासँगै इटालीले सिधै विश्वपकमा छनोट हुने मौका गुमाएको छ । खेलमा स्विट्जरल्यान्डले सिल्भान विडमेरको गोलबाट ११ औं मिनेटमा अग्रता बनाएको थियो । ३६ मिनेटमा जिओभानी डे लोरेन्जोले बराबरी गोल गरेका थिए । अन्तिम समयमा भारको सहायताले पेनाल्टी पाएपनि इटली जित निकाल्न सफल भएन । खेलपछि समूह ‘सी’मा सात चरणका खेल सकिँदा इटली र स्विट्जरल्यान्ड १५/१५ अंकमा साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । समूह ‘सी’ को खेलमा नर्थन आयरल्याण्ड र लिथुआनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ३ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ४ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ५ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ६ नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ७ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ट्रेण्डिङ राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा मकरलाई मानसम्मान मिल्ने, अन्य राशीकाे कस्ताे छ आजकाे दिन ? प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा मकरलाई मानसम्मान मिल्ने, अन्य राशीकाे कस्ताे छ आजकाे दिन ? प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा