गृहपृष्ठ ∕ समाचार ∕ इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो Karobarpati शुक्रबार, २०७८ कात्तिक २६ गते, १६:२३ मा प्रकाशित इन्फिनिटी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार यसअवधिमा खुद नाफा ११७ दशमलव ८४ प्रतितशतले बढेर चार करोड ७४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । गतवर्षको यसै अवधिमा कम्पनीले दुई करोड १८ लाख ३ हजार खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी १६० दशमलव १७ प्रतिशतले बढेर आठ करोड ५९ लाख ६७ हजार रुपैयाँ गरेकाे छ । गतवर्षको यसैअवधिमा यसले ३ करोड ३० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको सञ्चालन नाफा १६८ दशमलव ०४ प्रतिशतले बढेर पाँच करोड ४४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गतवर्ष यसैअवधिमा यसले दुई करोड ३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने तीन दशमलव २८ प्रतिशतले बढेर चार दशमलव ६५ प्रतिशत पुगेको छ । तीन महिनामा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३० पैसाले बढेर ५८ रुपैयाँ ५३ पैसा पुगेको छ । गतवर्षको यसैअवधिमा यसको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा थियो । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४८ पैसा छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ४ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ५ फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन ६ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ७ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ट्रेण्डिङ विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट