गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने Karobarpati बुधबार, २०७८ कात्तिक २४ गते, १५:४५ मा प्रकाशित नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली बुधबार र आउँदो शनिबार पनि सञ्चालन गर्ने भएकाे छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले दुबै दिन बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । आरटीजीएस प्रणालीमार्फत एक बैंकका ग्राहकले आवश्यकताअनुसार अर्को बैंकमा भुक्तानी कारोबार फर्छ्याै गर्न सक्नेछन् । यस प्रणालीबाट चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ३ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ४ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ नेपाली मुद्रा इतिहासकै कमजोर ७ यस्तो छ आजको मुद्रा विनिमय दर ट्रेण्डिङ मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण नेप्से १२.८१ अंकले बढ्याे पोर्चुगलको युरोकपमा विजयी शुरुवात त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन चालु आर्थिक बर्षको ७ महिनामा ८ खर्बको वस्तु आयत मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा जर्मन भाषा अध्ययनरत विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण नेप्से १२.८१ अंकले बढ्याे पोर्चुगलको युरोकपमा विजयी शुरुवात त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन चालु आर्थिक बर्षको ७ महिनामा ८ खर्बको वस्तु आयत