गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा Karobarpati बुधबार, २०७८ कात्तिक २४ गते, १४:३४ मा प्रकाशित समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधबार संस्थाको १२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । उक्त बिक्री खुला भएको सेयर समिटका संस्थापक सेयरधनीले बिक्री गर्न लागेका हुन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सो सेयर खरिद गर्न इच्छुकले सेयर संख्या र रकम कबोल गरी कम्पनीको केन्द्रीय कार्यालय गोरखा–१३ पुग्ने गरी निवेदन पेस गर्नपर्नेछ । संस्थाले तोकेको अवधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्तिलाई पनि खुला गरिने संस्थाले जारी गरेको सूचनामा उल्लेख छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला २ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन ३ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ४ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ५ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न