गृहपृष्ठ ∕ समाचार ∕ प्राइम कमर्सियल बैंकको लाभांश घोषणा प्राइम कमर्सियल बैंकको लाभांश घोषणा Karobarpati मंगलबार, २०७८ कात्तिक २३ गते, ११:१७ मा प्रकाशित प्राइम कमर्सियल बैंकले सेयरधनीलाई वितरण गर्ने लभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७/०७८ को नाफाबाट १६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६११३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताति लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी जाल्पा लघुवित्तमा रोजगारीको अवसर निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी जाल्पा लघुवित्तमा रोजगारीको अवसर निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै