गृहपृष्ठ ∕ समाचार ∕ आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट Karobarpati बुधबार, २०७८ कात्तिक १७ गते, १३:३० मा प्रकाशित काठमाडौं -आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरी ३० कात्तिकबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । राष्ट्र बैंकले देउरालीलाई १ः० दशमलव ८४ सेयर स्वाप अनुपातमा एक्वायर गर्न आरम्भ चौतारीलाई अन्तिम स्वीकृति दिएसँगै कारोबार सुरु गर्ने भएको हो । एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । दुवै संस्थालाई एकीकृत कारोबार गर्न केन्द्रीय बैंकले १ कात्तिकमा अन्तिम स्वीकृत दिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ७ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ट्रेण्डिङ राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा नेपाल बैंकको नाफा ३७.१४ प्रतिशतले बढ्यो श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा नेपाल बैंकको नाफा ३७.१४ प्रतिशतले बढ्यो श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर