गृहपृष्ठ ∕ समाचार ∕ राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने Karobarpati बुधबार, २०७८ कात्तिक १७ गते, ०६:५३ मा प्रकाशित काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति ९ बजेपछि देउसी-भैलो खेल्न नदिने निणर्य गरेको छ । कोभिड-१९ को सङ्क्रमणलाई ख्याल गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर देउसी-भैलो एवं अन्य नाचगानका कार्यक्रम राति ९ बजेसम्म मात्र गर्न सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीद्वारा आज जारी जारी विज्ञप्तिमा भनिएको छ । मादक पदार्थलगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिकस्थलमा होहल्ला झैझगडाजस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पार्ने कुनै पनि कार्य नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ । पटकाजस्ता विस्फोटक वस्तुको उत्पादन ओसारपसार बिक्री वितरण एवं प्रयोग नगर्न नगराउन पनि भनिएको छ । विज्ञप्तिमा तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ५ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली यस्ताे छ आजकाे विदेशी विनिमयदर आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने यस्तो छ अजाको मुद्रा विनिमय दर सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली यस्ताे छ आजकाे विदेशी विनिमयदर आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने यस्तो छ अजाको मुद्रा विनिमय दर सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट