गृहपृष्ठ ∕ प्रदेश ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार कर्णालीमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, २२:३९ मा प्रकाशित काठमार्डौ । नेपाली कांग्रेस कर्णालीमा संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् । आजै दिउँसो नै शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । तर, नाम भने टुंगो लाग्न बाँकी छ । मन्त्रालय भागबण्डामा दलहरूबीच मतभेद रहेकाले उनले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका हुन् । कांग्रेसले मुख्यमन्त्रीसहित दुई, माओवादी केन्द्रले चार, नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालयको दाबी गरिरहेका छन् । तर, सांसद संख्याको आधारमा कांग्रेसले मुख्यमन्त्रीसहित एक, माओवादीले चार र एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने गरी छलफल भइरहेको एक सांसदले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार घरघरै खानेपानीका धारा पुगेपछि मुर्माबासीलाई सुबिस्ता जुम्लामा नुनको अभाव छैन : साल्ट ट्रेडिङ कर्पोरेशन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र छेडागाडका मेयरले बनाएनन्, नलगाडको स्वास्थ्य भवन धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सिभिल बैंकको लाभांश घोषणा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सिभिल बैंकको लाभांश घोषणा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा