गृहपृष्ठ ∕ समाचार ∕ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, ११:५५ मा प्रकाशित काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० मांसिरमा साधारण सभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने २०.३७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन, कमलपोखरीमा १०औँ वार्षिक साधारणसभा आह्वान गरेकाे हो । सभामा चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि ७.३७ प्रतिशत नगद लाभांश गरी कुल २७ .३७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अन्य कुनै वित्तीयलाई एक्वायर गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन् । साधारणसभा प्रयोजनका लागि लघुवित्तले ३० कात्तिकमा बुकक्लोज गर्ने भएको छ । यसअनुसार २९ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन्। क्याटेगोरी : समाचार ट्याग : #लक्ष्मी लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ३ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा ६ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ७ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ट्रेण्डिङ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै सेयर बजार दोहोरो अंकले वृद्धि एक सातापछि सूचक र कारोबार रकम दुवै तल लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै सेयर बजार दोहोरो अंकले वृद्धि एक सातापछि सूचक र कारोबार रकम दुवै तल लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत