गृहपृष्ठ ∕ समाचार ∕ नेपाल बैंकको नाफा ३७.१४ प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा ३७.१४ प्रतिशतले बढ्यो Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, ०८:१५ मा प्रकाशित काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको खुद ब्याज आम्दानी ११.९८ प्रतिशत र सञ्चालन नाफा २१.९७ प्रतिशतले बढे पछि खुद नाफामा पनि सुधार आएको हो । बैंकको वितरण योग्य मुनाफा १४ करोड ६८ लाख रुपैयाँ रहेको छ । त्यस्त,ैचालु आर्थिक वर्षको ३ महिनामा बैंकको जगेडा कोष ४.६६ प्रतिशत बढेको छ भने बैंकको निक्षेप ६.३२ प्रतिशत र कर्जा ९.३९ प्रतिशतले बढेको छ । त्यसैगरी, नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट चार रुपैयाँ ३८ पैसा बढेर २३ रुपैयाँ ८९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २० दशमलव २६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ४४ पैसा रहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ७ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ट्रेण्डिङ राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब