गृहपृष्ठ ∕ समाचार ∕ लक्ष्मी बैंकको पहिलो त्रैमासमा खुद नाफा ७६.९९ प्रतिशत लक्ष्मी बैंकको पहिलो त्रैमासमा खुद नाफा ७६.९९ प्रतिशत Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, ०७:४५ मा प्रकाशित मा गत वर्षभन्दा ७६.९९ प्रतिशत बढी खुद नाफा गरेको छ । बैंकले गत आर्थिको पहिलो त्रैमासमा ३१ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको थियो भने यस वर्ष ५५ करोड २८ लाख ७० हजार रुपैयाँ नाफा गरेको हो । बैंकले हालसम्म वितरणयोग्य नाफा २ अर्ब ३ करोड रुपैयाँभन्दा धेरै रहेको छ । लक्ष्मीको खुद ब्याज आम्दानी १६.९७ प्रतिशत र सञ्चालन नाफामा ७२.५९ प्रतिशतको सुधार आएपछि खुद नाफामा वृद्धि भएको हो । बैंकले निक्षेप संकलन १६.५७ प्रतिशतले बढाएको छ भने कर्जा लगानीमा ३१. ०४ प्रतिशतले वृद्धि गरेको छ । पहिलो त्रैमासमासम्ममा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९५ पैसाले बढेर अहिले २० रुपैयाँ ६८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७४ पैसा छ । क्याटेगोरी : समाचार ट्याग : #लक्ष्मी बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ टेलिकमका ग्राहकले सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा शूल्क नलाग्ने सुनको भाउ १ हजारले बढ्यो आज सेयर बजार राताम्यै प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढ्यो मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन टेलिकमका ग्राहकले सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा शूल्क नलाग्ने सुनको भाउ १ हजारले बढ्यो आज सेयर बजार राताम्यै प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढ्यो मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन