गृहपृष्ठ ∕ समाचार ∕ डा. तिङ्करीलाई यस वर्षको उत्कृष्ट निजामती पुरस्कार डा. तिङ्करीलाई यस वर्षको उत्कृष्ट निजामती पुरस्कार Karobarpati मंगलबार, २०७८ भदौ २२ गते, १५:४७ मा प्रकाशित काठमाडौ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. भिम सिंह तिङ्करीलाई सरकारले यस वर्षको उत्कृष्ठ निजामती सेवा पुरस्कार प्रदान गर्ने भएको छ । निजामती कर्मचारी दिवसको अवसरमा प्रदान गरिने सो पुरस्कारबाट यसपटक १० जना कर्मचारीलाई छानिएको हो । मुख्य सचिवको अध्यक्षतामा रहेको समितिले सो पुरस्कार छानिन्छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा एक वर्षदेखि कार्यरत डा. तिङकरीले कोभिड-१९ को महामारीमा स्वास्थ्य सामग्री व्यवस्थापन र खोप व्यवस्थापनमा उत्कृष्ठ काम गर्दै आएका थिए । उनी स्वास्थ्य सेवाको ११ औ तहका सबैभन्दा वरिष्ठ कर्मचारी समेत हुन् । आउदो माघमा उमेर हदका कारण अनिवार्य अवकास पाउन लागेका डा. टिंकरी ३२ वर्षदेखि स्वास्थ्य सेवामा रहेका छन् । मन्त्रालयमा खालि रहेको १२ औं तहको तीनवटा पदमा बढुवा हुने पहिलोनम्बरमा पनि उनी नै रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि