गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप २२९५ जनामा कोराना पुष्टि नेपालमा थप २२९५ जनामा कोराना पुष्टि Karobarpati सोमबार, २०७८ भदौ १४ गते, १८:०६ मा प्रकाशित काठमाडौं । नेपालमा पछिल्लो थप २ हजार २ सय ९५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौंमा ६ सय ६५ जना , भक्तपुरमा १ सय ३ जना र ललितपुरमा १ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८ सय ०८ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म १० हजार ७ सय ३० जनाको मृत्यु भएको छ । सोमबार देशभर ३५ हजार ८७४ सक्रिय संक्रमित रहेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ३ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ४ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ७ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ट्रेण्डिङ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि