गृहपृष्ठ ∕ समाचार ∕ ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर रूजु गर्न नेप्सेको आग्रह ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर रूजु गर्न नेप्सेको आग्रह Karobarpati बुधबार, २०७८ साउन १३ गते, १४:३३ मा प्रकाशित काठामाडौं । नेप्सेले ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर रूजु गर्न आग्रह गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले आज एक सूचना जारी गर्दै लगानीकर्ताहरूको स्थायी लेखा नम्बर रूजु गर्न आग्रह गरेको हो । लगानीकर्ताहरुको फरक-फरक प्रविष्टि गरेको कारण उक्त प्यान नम्बर राजस्व कार्यालयको वेभसाइटमा अपलोड हुन नसकेको जानकारी गराएको छ । नेप्सेले लगानीकर्ताहरूबाट विभिन्न समयमा आफ्नो प्यान नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासाहरू आएको भन्दै ब्रोकर र लगानीकर्तालाई प्यान नम्बर रुजु गर्न आग्रह गरेको हो । क्याटेगोरी : समाचार ट्याग : #नेपाल स्टक एक्सचेञ्ज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा