गृहपृष्ठ ∕ समाचार ∕ नागार्जुन नगरपालिकाको सहयोगमा महिलाहरुलाई दिइएको नि:शुल्क ३ महिने ब्युटीसियन तालिम सम्पन्न नागार्जुन नगरपालिकाको सहयोगमा महिलाहरुलाई दिइएको नि:शुल्क ३ महिने ब्युटीसियन तालिम सम्पन्न Karobarpati बुधबार, २०७८ असार ३० गते, १४:३४ मा प्रकाशित काठमाडौँ – नागार्जुन नगरपालिकाको सहयोगमा महिलाहरुलाई दिइएको ३ महिने नि:शुल्क ब्युटीसियन तालिम सम्पन्न भएको छ। नगरपालिकाको सहयोगमा सितल ब्युटी पालर एण्ड ट्रेनिङ्ग सेन्टरले दिएको ३ महिने ब्युटीसियन तालिम गएको शनिबार एक कार्यक्रमबीच सम्पन्न गरिएको हो। सो समापन कार्यक्रममा तालिम प्राप्त गरेका महिलाहरुलाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो। नगरपालिकाले पछिल्लो समयमा १० वटा नै वडामा महिलाहरुलाई आत्मनिर्भर बनाइ सक्षम बनाउन यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ। सितल ब्युटी पालर एण्ड ट्रेनिङ्ग सेन्टरले महिलालाई उत्थान गर्न बेला-बेलामा महिलाहरुलाई यस्ता तालिमहरु दिंदै आइरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि