गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री Karobarpati मंगलबार, २०७८ असार २२ गते, १२:३८ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैकले विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज सुचना जारी गदै पाँचवर्षे अवधिका लागि १५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८३ ‘ङ’ बिक्री गर्न लागेको हो । ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले असार २२ गते दिउँसो ३ बजेसम्ममा आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकले ऋणपत्रको सावाँ भुक्तानी अवधि २०८३ असार २३ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिनसमेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमामा ब्याजकरसमेत लाग्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ३ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ भोलिबाट कारोबारमा आउने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने राष्ट्र बैंकले १३.१० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै भोलिबाट कारोबारमा आउने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने राष्ट्र बैंकले १३.१० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै