गृहपृष्ठ ∕ समाचार ∕ प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने Karobarpati शनिबार, २०७७ असोज ३ गते, २१:४४ मा प्रकाशित काठमाडौं । नेपालका प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष अग्रवाललाई संविधान दिवस(२०७७) को अवसरमा राष्ट्रपतिद्धारा ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने भएको छ । बैंकले अध्यक्ष ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभुषित हुने घोषणाले बैंकले राष्ट्रपति र नेपाल सरकारप्रति कृतज्ञता समेत प्रकट गरेका छन । बैंकले एक विज्ञप्ति प्रकाशित गर्दै अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याएका स्मरण गराएको छ । बैंकको अध्यक्षका साथै हाल विशाल ग्रुपका उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार-वाणिज्य क्षेत्रहरूमा उनी क्रियाशील रहेका छन् । उनी भिजी फाउण्डेसनमार्फत समाज सेवाको क्षेत्रमा समेत सक्रिय रहेका विज्ञप्तिमा बताइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ?