गृहपृष्ठ ∕ समाचार ∕ चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप Karobarpati बुधबार, २०७८ असार २ गते, १८:३२ मा प्रकाशित काठमाडौं । आन्तरिक राज्स्व विभागले कोभिड नियन्त्रण तथा निवारणका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा कारण कर दाखिला गर्ने नपाएकाले असार २५ गते सम्मका लागि म्याद थप गरेको छ । विभागले आज एक सुचना जारी गदै मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम २०७७ चैत र २०७८ वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर असार २५ गतेसम्म बुझाउनसक्ने जनाएको छ। त्यस्तै, विभागले आयकर, अन्तः शुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार दस्तुर पनि असार २५ गतेसम्म तिर्न पाउने गरी समय थप गरेको जानकारी गराएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? सानिमा बैंकले बोलायो साधारण सभा आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट राष्ट्र बैंकले ११ अर्ब २० करोडको टे्रजरी बिल बिक्री गर्ने प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन् एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? सानिमा बैंकले बोलायो साधारण सभा आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट राष्ट्र बैंकले ११ अर्ब २० करोडको टे्रजरी बिल बिक्री गर्ने प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन् एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट