गृहपृष्ठ ∕ समाचार ∕ नवनियुक्त ८ मन्त्रीले लिए सपथ नवनियुक्त ८ मन्त्रीले लिए सपथ Karobarpati बिहीबार, २०७८ जेठ २७ गते, २१:३६ मा प्रकाशित काठमाडाैं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका सात मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई नियुक्त गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? सानिमा बैंकले बोलायो साधारण सभा एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट राष्ट्र बैंकले ११ अर्ब २० करोडको टे्रजरी बिल बिक्री गर्ने प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन् सिंगापुर यात्राको प्रतिक्षामा गोटाबाय राजापाक्षे आबेको हत्यापछि शोकमा डुब्यो जापान भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? सानिमा बैंकले बोलायो साधारण सभा एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट राष्ट्र बैंकले ११ अर्ब २० करोडको टे्रजरी बिल बिक्री गर्ने प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन् सिंगापुर यात्राको प्रतिक्षामा गोटाबाय राजापाक्षे आबेको हत्यापछि शोकमा डुब्यो जापान