गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ८२४३ जनामा कोरोनामुक्त नेपालमा थप ८२४३ जनामा कोरोनामुक्त Karobarpati शनिबार, २०७८ जेठ २२ गते, १८:१४ मा प्रकाशित काठमाडाैं । नेपालमा थप ८ हजार २ सय ४३ जना कोरोनामुक्त भएका छन् । याेसँगै नेपाल निको भैसकेका संख्या ४ लाख ८४ हजार ३ सय ७३ जना छन् । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ५ हजार ४२ जना कोभिड-१९ पुष्टि भएको हो। यस सँगै नेपालमा कोभिड-१९बाट मृत्यु हुने संख्या ५ लाख ९८ हजार २ सय ०४ जना पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ जनाको ज्यान गएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश