गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ दक्षिण सुडानको निर्वाचनमा राष्ट्रसंघले सघाउने दक्षिण सुडानको निर्वाचनमा राष्ट्रसंघले सघाउने Karobarpati शनिबार, २०७८ जेठ २२ गते, १३:५३ मा प्रकाशित काठमाडौं । दक्षिण सुडानमा हुन गइरहेको निर्वाचनमा राष्ट्रसंघले सघाउने भएको छ । दक्षिण सुडानमा जारी संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख निकोलस हाएसनले दक्षिण सुडनामा हुन गइरहेको निर्वाचन सरकारलाई सघाउने प्रतिबद्धता जनाएका हुन । दक्षिण सुडानमा जारी अन्योलताको अन्त्यसँगै प्रजातन्त्रकको स्थापनाका लागि नयाँ संविधान निर्माणको प्रक्रिया स्वरुप सन् २०२३ मा हुन गइरहेको आम निर्वाचनमा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ । निकोलसे राष्ट्रसंघको प्राथमिकता भनेको दक्षिण सुडानमा प्रजातन्त्रका लागि आवश्यक संरचनाको स्थापनाका लागि सहयोग गर्नु हो त्यसैले राष्ट्रसंघले उक्त निर्वाचनमा आवश्यक पर्ने प्राविधिक र आर्थिक सहयोग पुर्याउने उनले बताएका छन् । सुडानको राष्ट्रसंघीय मिसनले हालैमात्र सरकारलाई के कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको छ । आगामी निर्वाचनबाट नै दक्षिण सुडानको अहिलेको अन्योलको अवस्था हट्ने भन्दै सुडानको राष्ट्रसंघीय मिसनले यसका लागि आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने बताएको छ । — क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता