गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयको अनुरोध कोभिडको तेस्रो र चौथो लहर आउन सक्छ तयार रहनु स्वास्थ्य मन्त्रालयको अनुरोध कोभिडको तेस्रो र चौथो लहर आउन सक्छ तयार रहनु Karobarpati शुक्रबार, २०७८ जेठ २१ गते, १९:१३ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रकारका अस्पतालहरुलाई २० प्रतिशत शैय्या कोभिड-१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी छुटाउन अनुरोध गरेको छ। शुक्रबार मन्त्रालयले एक सुचना जारी गदै सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई कम्तिमा २० प्रतिशत शैय्या कोभिड-१९ बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । उनले सुचनामा कोभिड-१९को प्रथम लहरले अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धि तयारी युवा लक्षित मात्र हुन पुगेको उल्लेख गरेका छन् । ‘दोस्रो लहर जस्तै पुनः तेस्रो र चौथो लहर पनि आउन सक्ने र त्यस समय बढी संक्रमण बालबालिकामा देखिन सक्ने अवस्थालाई मध्येनजर गर्दै आफ्नो स्वीकृत शैय्याको कम्तिमा २० प्रतिशत शैय्या कोभिड-१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न हुन अनुरोध छ, ‘डा. उपाध्यायले भने । यस्तै, मन्त्रालयले अक्सिजनको व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ७ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ट्रेण्डिङ अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु