गृहपृष्ठ ∕ समाचार ∕ पुस ११ गते ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाउने मन्त्रिपरिषद् निर्णय पुस ११ गते ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाउने मन्त्रिपरिषद् निर्णय Karobarpati शुक्रबार, २०७८ जेठ २१ गते, १६:४६ मा प्रकाशित काठमाडौं । आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रत्येक पुस ११ गते ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एंवम सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले पछिल्लो मन्त्रीपरिषद्को बैठकको निर्णय बारे जानकारी गराए । त्यस्तै बैठकले,मेल्मची खानेपानी आयोजनाको वितरणमा भएको चुवाहव रोक्न र मर्मत गर्ने १३ करोड निकासा, चीनबाट प्राप्त गरिने ३ हजार ५ सय थान अक्सिजन सिलिन्ड ११ थान भेन्टिलेटर स्वीकार गर्ने, जर्मनको बोनस्थित सरकारको स्वामित्वमा रहेको घर विक्रि गर्ने, प्रेस काउन्सीलको अध्यक्षमा बालकृष्णको नियुक्ति , सगरमाथा संवाद कार्यक्रम संञ्चालन, स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार आयोजनाका लागि विश्व बैकबाट प्राप्त हुने ५० मिलियन डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले जनाकारी गराए । गृहमन्त्रालयको प्रस्तावमा प्रमुख जिल्ला अधिकारीलाई कोभिड–१९ को प्रतिकार्य अधिकारी मुकरर गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । क्याटेगोरी : समाचार ट्याग : #मन्त्रीपरिषद् बैठक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश