गृहपृष्ठ ∕ राजनीति ∕ बामदेव गौतमले सम्झिए गणतन्त्र स्थापनाको विपक्षमा उभिएका नेताहरु बामदेव गौतमले सम्झिए गणतन्त्र स्थापनाको विपक्षमा उभिएका नेताहरु Karobarpati शनिबार, २०७८ जेठ १५ गते, १२:४५ मा प्रकाशित काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले १४ औं गणतन्त्र दिवसको अवसरमा सन्देश जारी गदै स्व गिरिजा प्रसाद कोइराला, माधव कुमार नेपाल र पुष्प कमल दाहाल प्रचण्डलाई गणतन्त्र स्थापनाका महानायककको संज्ञा दिएका छन् । उनले सन्देशमा नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ । तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै रहेको उल्लेख गरेका छन् । त्यस्तै,उनले त्यसबेला गणतन्त्रको विपक्षमा रहेका आफ्नै पाटीका नेताहरु पनि सम्झिए । गौतमले सन्देशमा “विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं” भनेका छन् । क्याटेगोरी : राजनीति, समाचार ट्याग : ##बामदेव गौतम तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ३ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ४ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ७ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ट्रेण्डिङ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि