गृहपृष्ठ ∕ प्रदेश ∕ सुदूरपश्चिम प्रदेश ∕ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग Karobarpati शुक्रबार, २०७८ जेठ १४ गते, १९:४० मा प्रकाशित अत्तिरिया । आशा लघुबित्त बित्तिय संस्था लि. अत्तिरिया शाखाले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि मालाखेती अस्पताललाई आर्थिक सहयोग गरेको छ । कोभिड -१९को दोस्रो लहरसँगै अक्सिजन अभावका कारण मृत्यु भइरहेको अवस्थामा सहज रुपमा अक्सिजन उपलब्ध होस भन्ने हेतुले सहयोग गरेको उक्त शाखाका प्रमुख गणेश भट्टले बताए । देशैभर २९ जिल्लामा ५५ शाखा रहेको यस संस्थाले महामरीको समयमा संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरेको शाखा प्रमुख भट्टले जनाकारी दिए । त्यस्तै कोरोना संक्रमणबाट स्यम आफु संक्रमित भई उक्त अस्पतालमा उपचार गराएको हुदाँ ब्यक्तिगतरुपमा शाखा प्रमुख भट्टले १ हजार ५ सय १ रुपैया सहयोग गरेको उनले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो साना किसान कृषि सहकारी त्रिभुबनवस्तीको २० औ वार्षिक साधारण सभा… उद्योग दर्ता हुने क्रम घट्दै एन्टीबायोटिकको जथाभावी प्रयोगले नेपाल महामारीको जोखिमतर्फ लम्कदैं कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार वैदेशिक रोजगारबाट फर्केहरूका तथ्याङ्क सङकलन सुरु धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता