गृहपृष्ठ ∕ समाचार ∕ भेरी अस्पतालको कोभिड-१९ वार्डमा कार्यगत स्वास्थ्यकर्मीमाथी आंक्रमण भेरी अस्पतालको कोभिड-१९ वार्डमा कार्यगत स्वास्थ्यकर्मीमाथी आंक्रमण शौचालयको सिसाको झ्याल फोडेर ज्यान जोगाए Karobarpati शुक्रबार, २०७८ जेठ १४ गते, ०९:५४ मा प्रकाशित नेपालगन्ज । बाँकेको भेरी अस्पतालको कोभिड-१९ वार्डमा कार्यगत चिकित्सकमाथि बिरामीका आफन्तहरुले कुटपिट गरेका छन् । उक्त अस्पतालको कोभिड-१९ वार्डको हल नं १ मा भर्ना भएका दाङका डिल्लीबहादुर रावतको अवस्था गम्भीर भएर मृत्यु भएपछि उनका आफन्तहरुले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै कुटपिट गरेका हुन् । मृत्यु भएका बिरामीका आफन्तहरुले आक्रमण गर्न सुरु गरेपछि स्टाफ नर्स र चिकित्सक शौचालयको सिसाको झ्याल फोडेर भागेका थिए । कुटपिटमा परेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सामान्य चोटपटक लागे पनि स्वास्थ्य अवस्थामा भने सामान्य नै छ । प्रहरीले उक्त घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तीन जनामध्ये दुई जना मृतक रावतका भाइ र एकजना छोरा रहेको खुलेको छ । स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेपछि राति देखि नै भेरी अस्पतालमा थप २० जना प्रहरीको टोली खटाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ५ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ६ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने ७ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ट्रेण्डिङ कामना सेवा र सिजि मोटर्स बीच कर्जा सेवा सम्बन्धी सम्झौता नयाँ होन्डा एलिभेटको शानदार आगमन अमेरिकी राष्ट्रपति ट्रम्पले १० वर्षको कर नबुझाएको आरोप जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहको भिड रोयल इनफिल्डको अत्याधुनिक शोरुम अब टेकुमा कामना सेवा र सिजि मोटर्स बीच कर्जा सेवा सम्बन्धी सम्झौता नयाँ होन्डा एलिभेटको शानदार आगमन अमेरिकी राष्ट्रपति ट्रम्पले १० वर्षको कर नबुझाएको आरोप जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहको भिड रोयल इनफिल्डको अत्याधुनिक शोरुम अब टेकुमा