गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकी सरकारको स्वास्थ्य सहायताकोसामाग्री काठमाडौंमा अमेरिकी सरकारको स्वास्थ्य सहायताकोसामाग्री काठमाडौंमा Karobarpati शनिबार, २०७८ जेठ ८ गते, १७:३० मा प्रकाशित काठमाडौं । अमेरिकाले उपलब्ध गराएका सहायताको पहिलो खेपको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ ।शनिबार अमेरिकी कार्गो विमानले अमेरिकी सरकारले दिएको स्वास्थ्य सामाग्रीको पहिलो खेप काठमाडौं ल्याएको हो । उक्त स्वास्थ्य सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलाई अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोगका युएसएडका प्रतिनिधीले हस्तान्तरण गरेका छन् । अमेरिकाले शनिबार उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरुमा मास्क, फेसशिल्ड, ग्लोबलगायतका स्वास्थ्य सामाग्री रहेका छन् । अमेरिकी दुई कार्गो विमानले नेपालका लागि थप स्वास्थ्य सामाग्री ल्याउने तयारीमा छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ५ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित यस्ताे छ आजकाे विदेशी विनिमयदर आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन यस्तो छ अजाको मुद्रा विनिमय दर सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित यस्ताे छ आजकाे विदेशी विनिमयदर आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन यस्तो छ अजाको मुद्रा विनिमय दर सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट