गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ६१८ सहित थप १२४६ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा ६१८ सहित थप १२४६ जनामा कोरोना पुष्टि बिहिबार नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ कारोबारपाटी बिहीबार, २०७७ असोज १ गते, १६:०८ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकामा ६ सय १८ सहित थप १ हजार २ सय ४६ जना कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा काठमाडौंमा ५ सय ७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना नयाँ संक्रमित थपिएका छन्। बिहिबार नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। हाल १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १२ सय ४३ रहेको छ। नेपालमा १ सय ८२ जना आइसियु र ३९ जना भेन्टिलेटरमा उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ३ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ४ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड कहिले? सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड कहिले?