गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ कोरोना नियन्त्रण गर्ने भारतको महाराष्ट्रमा ३० अप्रिलसम्मका लागि लकडाउन कोरोना नियन्त्रण गर्ने भारतको महाराष्ट्रमा ३० अप्रिलसम्मका लागि लकडाउन Karobarpati सोमबार, २०७७ चैत्र २३ गते, १९:५० मा प्रकाशित एजेन्सी । भारतको महाराष्ट्र सरकारले कोरोना नियन्त्रण गर्न ३० अप्रिलसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको छ। भारतीय संचार माध्यमहरुले जनाए अनुसार महाराष्ट्रमा हरेक साताको शुक्रबार राति ८ बजे देखि सोमबार बिहान ७ बजेसम्म कडा लकडाउन हुने र दैनिक राति ८ बजे देखि ७ बजेसम्म रात्रिकालीन कर्फ्यु लाग्ने छ । दिनमा मास्कको प्रयोग, सामाजिक दुरी कायम गर्ने जस्तो प्रतिवन्ध जारी रहनेछ। महाराष्ट्रमा दिनानुदिन कोरोना संक्रमण उच्च देखिएकोले लकडाउन गरिने निणर्य भएको त्यहाँका स्वास्थ्यमन्त्री राजेश टोपेले जानकारी गराए । पछिल्लो २४ घन्टामा मात्रै एकैपटक ५७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना नियन्त्रणका लागि सरकारले महामारीको सामना गर्न नयाँ मापदण्ड समेत जारी गरेको छ। स्वास्थ्यमन्त्री राजेश टोपेले राज्यमा अत्यावश्यक सेवालाई छोडेर निजी कार्यालय पुरै बन्द गरिने बताए। यस्तै, आर्थिक सेवा दिने -बैंक, स्टक मार्केट, बीमा, मेडिक्लेम र टेलिकम्युनिकेशन सेक्टरको अफिस भने खुल्ला रहनेछ। यस्तै, कोरोनासँग सम्बन्धित स्वास्थ्य, चिकित्सा शिक्षा, आपद प्रवर्धन समेत अन्य विभाग पूरी क्षमतासँग चलिरहने बताइएको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता