गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ आज नेप्से ४२.९५ अंकले बढ्यो आज नेप्से ४२.९५ अंकले बढ्यो Karobarpati बिहीबार, २०७७ चैत्र ५ गते, १५:१७ मा प्रकाशित काठमाडौं । बिहिबार नेप्से परिसूचक हरियाली भएको छ । नेप्से ४२.९५ अंकले बढेर परिसूचक २४७५.०९ बिन्दुमा बन्द भएको छ । २१३ कम्पनीको सेयर ४ अर्ब ६४ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकिङ २६.११, विकास बैंक २४.३७ जलविद्युत ३.१५, फाइनान्स १४ं.१५, निर्जीवन बीमा १५१.०८, उत्पादन १६२.१३, अन्य ४१.१३, लघुवित्त १०२.१३ जीवन बीमा ४१५.४७, लगानी समूह ०.०६, र होटल तथा पर्यटन समुह ११२.८८ अंकले आज बढेका छन् भने व्यापार समुह २५६.७१ अंकले घटेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ Duplicate Maya – Krishna Karki ६ शिवरात्रिको महत्व र इतिहास ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ शिवरात्रिको महत्व र इतिहास सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने सिभिल बैंकले गर्यो लाभांशको घोषणा शिवरात्रिको महत्व र इतिहास सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने सिभिल बैंकले गर्यो लाभांशको घोषणा