गृहपृष्ठ ∕ समाचार ∕ दुई रुपैयाँले बढ्यो पेट्रोलियमको पदार्थको मूल्य दुई रुपैयाँले बढ्यो पेट्रोलियमको पदार्थको मूल्य Karobarpati मंगलबार, २०७७ चैत्र ३ गते, २१:०९ मा प्रकाशित काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजे देखि लागु हुने गरि पेट्रोलियमको पदार्थकाे मूल्य बढाएको छ । आयल निगमले चैत ३ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढेकाे छ । जस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११८ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ । त्यस्तै आन्तरिक उडानतर्फ हवाई इन्धन २ रुपैयाँ बढाएर ७४ पुगेकाे छ भने वाह्य उडानतर्फ हवाई इन्धन र एलपी ग्यासकाे साबिककै मुल्य कायम छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ट्रेण्डिङ मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा कर्जा बढ्दै, निक्षेप घट्दै प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै जाल्पा लघुवित्तमा रोजगारीको अवसर एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा कर्जा बढ्दै, निक्षेप घट्दै प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै जाल्पा लघुवित्तमा रोजगारीको अवसर एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने