गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न Karobarpati आईतबार, २०८१ असार २३ गते, १५:४५ मा प्रकाशित काठमाडौं– आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजले असार एक समारोहका बीच दीक्षान्त समारोह सम्पन्न गरेको हो । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका उच्च प्रतिनिधिको प्रमुख आतिथ्यमा समारोह सम्पन्न भएको हो । यस वर्ष कलेजबाट ३९० जना विद्यार्थी दीक्षित भएका छन् । उक्त समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई विश्वविद्यालयले विशेष अवार्ड समेत प्रदान गरेको थियो । कलेजले नेपाली विद्यार्थीलाई नेपालमै बसेर कम लागतमा बेलायत स्थित युनिर्भसिटी अफ सन्डरल्याण्डको ग्लोबल डिग्री उपलव्ध गराउँदै आइरहेको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ३ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन भाजपा मुख्यालयमा प्रचण्ड भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन भाजपा मुख्यालयमा प्रचण्ड