गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइन कोभिड —१९ विरुद्धको खोप राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइन कोभिड —१९ विरुद्धको खोप Karobarpati सोमबार, २०७७ चैत्र २ गते, २०:१४ मा प्रकाशित काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप लगाएकी छिन । राष्ट्रपतिले सोमबार दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोनाभइरस विरुद्ध खोप लगाएकी छिन । सरकारले गत फागुन २३ देखि ६५ वर्ष माथिका नागरिकलाई खोप लगाउदैं आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ४ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन