गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ मदन भण्डारी स्पोर्ट्स एकेडेमी महानगर कमिटीको गठन मदन भण्डारी स्पोर्ट्स एकेडेमी महानगर कमिटीको गठन Karobarpati शनिबार, २०७७ फागुन २९ गते, १७:११ मा प्रकाशित बिराटनगर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिराटनगर महानगर कमिटी गठन गरेको छ । एकेडेमीले आज एक कार्यक्रम गरी महानगरको खेलकुद सुस्ताएको अवस्थामा पुन जीवन दिन महानगरमा कमिटी गठन गरेको हो । स्पोर्ट्स एकेडेमीको प्रदेश न १ को अध्यक्ष सागर थापा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा महानगरको खेलकुद गतिविधिलाई तीव्र पार्ने बिज्ञान शर्मा चापागाई संयोजक र राम पोख्ररेल सह–संयोजक सहित ५१ सदस्यीय आयोजक कमिटी गठन गरेको हाे । आउदो चैत २८ गते मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिराटनगर महानगर कमिटीको भेला गर्ने भएको छ । महानगरका युवाहरुलाई खेलकुदसँग जोडेर खेलकुदलाई ब्यवसायिक बनाउने संयोजक चापागाईले जानकारी गराए । त्यस्तै स्पोर्ट्स एकेडेमीले महानगरमा १० हजार जनालाई सदस्यता वितरण गर्ने उनले जनाकारी दिए । क्याटेगोरी : कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ७ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ट्रेण्डिङ नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु